काठमाडौं । चर्चित गायिका विष्णु माझीको अवस्थाबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि प्रहरीले सोधखोज गरेको छ । सामाजिक सञ्जालमा सोमबार जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली माझीको माइतीघर रहेको स्याङ्जाको चापाकोटमा पुगेर सोधखोज गरेको हो । सोधेखोजका क्रममा माझी नआएको वर्षौँ भइसकेको जानकारी
लसएञ्जल्स । अमेरिकी गायिका ब्रिटनी स्पेयर्स पुनः एकपटक आफ्नो रोमान्सलाई लिएर चर्चामा छिन् । हालै मात्र उनले सामाजिक सञ्जालमा प्रेमी साम असगरीसँग इन्गेजमेन्टको घोषणा गरेकी छन् । ३९ वर्षीया ब्रिटनीले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेकी छन् । भिडियोमा उनीसँग प्रेमी साम पनि उपस्थित छन्
मुम्बई । बलिउड नायक अक्षय कुमारकी आमा अरुणा भाटियाको ७७ वर्षको उमेरमा निधन भएको छ । अक्षयले सामाजिक संजालबाट यो कुराको जानकारी दिँदै आफूले सहनै नसक्ने पीडा महशुश गरिरहेको लेखेका छन् । अक्षयले लेखेका छन्–‘आज म आफूभित्र सहनै नसक्ने पीडा महशुश गरिरहेको छु । मेरी
काठमाडौं । गोर्खालीको वीरगाथामा आधारित कथामा निर्माणाधीन फिल्म गोर्खा वारियर–२ को छायांकन बेलायतबाट शुरू हुने भएको छ । केही भाग सुटिङ गरिसकिएको फिल्मको बाँकी छायांकन कार्य दशैंपछि बेलायतबाट शुरू गरिने यस फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सले जानकारी गराए । कोभिड–१९ को जोखिम तथा विभिन्न
काठमाडौं । अभिनेत्री लिटी शो ‘कमेडी ऋचा शर्मा लोकप्रिय कमेडी च्याम्पियन–२’ बाट बाहिरिएकी छन् । आमा बन्ने मिति नजिकिएपछि उनले शो छोडेकी हुन् । उत्कृष्ट ३ प्रतियोगी छनोटसम्म निर्णायकको रुपमा रहेकी शर्मा फाइनल प्रतियोगितामा भने शोमा अब देखिने छैनन् । ‘कमेडी च्याम्पियनको फाइनल अब दुई
कमेडी रियालिटी शोको अन्तिम चारबाट हिक्मत महरा आउट भएका छन् । ‘कमेडी च्याम्पियन २’को अन्तिम ३ मा भरतमणी पौडेल, विक्की अग्रवाल र सन्तोष थापा पुगेका छन् । दर्शकको भोटबाट विक्की र सन्तोष अगाडि बढ्दा अन्तिम ४ मा पुगेका हिक्मत आउट भएका हुन् । भरतमणि पौडेलले
काठमाडौं । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा वयोधा अस्पतालमा उपचारका क्रममा आज (बिहीबार) निधन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि उनलाई बयोधा अस्पताल लगिएको थियो । टुहुरेलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग समेत