युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो राउन्डको खेलमा इटालियन क्लब युभेन्ट्सले स्वीडिस क्लब माल्मो एफसीमाथि सहज जित हात पारेको छ । पहिलो हाफको तीन गोलमा युभेन्ट्सले घरेलु टोलीमाथि ३-० को सहज जित निकालेको हो । युभेन्ट्सको जितमा एलेक्स सान्द्रो, पाउलो डिबाला र अल्भारो मोराटाले गोल
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेलमा भिड्ने भएको छ । घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग नेपाल भिड्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल बेलुकी ५ बजे सुरु हुने बताइएको छ । एएफसी महिला एसियन कप – २०२२
नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष रुक्म शमशेर राणाको निधन भएको छ । उनले शुक्रबार राति ९ः४५ बजे निधन भएको अनिल केशरी शाहले जानकारी दिए । उपचारका क्रममा राणाको हिजोमात्रै डायलाइसिस भएको शाहले बताए । राणा नेपाली काँग्रेसका संस्थापक नेता सुवर्ण शम्शेरका छोरा हुन् । सुवर्ण
काठमाडौं । पपुवा न्युगिनीविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा नेपालले १३५ रनको लक्ष्य पाएको छ । ओमानको अल अमरेत क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै १३४ रन बनायो । पीएनजीका लागि ओपनर लेगा सिएकाले सर्वाधिक ३० रन बनाए
एजेन्सी । ब्राजिलका फुटबल बादशाह पेलेको पेटको शल्यक्रिया भएको छ । उनको पेटभित्र पलाएको ट्युमर शल्यक्रियामार्फत काटेर फालिएको हो । ८० वर्षीय पेले ६ दिनदेखि अस्पतालमा थिए । आफ्नो पेटभित्रको शंकास्पद घाउ फालेपछि अहिले विजय मनाइरहेको उनले बताएका छन् । ‘भाग्यवश मैले पनि तपाइहरुसँगै ठूलो
काठमाडौं । फिफा विश्वकप छनोट तथा युरोपेली छनोट खेलमा जर्मनले अर्मेनियाको पोष्टमा आधा दर्जन गोल गरेको छ । आइतबार राति घरेलु मैदान मार्कोडेज बेन्ज एरिनामा भएको खेलमा जर्मनले अर्मेनियालाई ६–० गोल अन्तरले पराजित गरेको हो । गोलरक्षक म्यानुयल नेउरको कप्तानीमा उत्रिएको जर्मनको जितमा सर्जी जिनाब्रीले
काठमाडौं । एक महिनापछि हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य राखेको नेपालले यो र यश अघिको दुबै खेल जित्न सकेन । १७ भदौमा भएको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेको नेपालले आइतबार भने २–१ गोलको हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको प्लेइङ
काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतसँग हुने दुवै खेल जित्नैपर्ने बताएका छन् । साफ च्याम्पियन्स लिगको तयारीमा रहेका नेपाल र भारतबीच भदौ १७ र २० गते मैत्रीपूर्ण खेल हुनेछ । त्यसको अघिल्लो दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अल्मुताइरीले