काठमाडौँ । संसदले नागरिकता सम्बन्धी विधेयक दोस्रो पटक पारित गरेको छ । सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता सम्बन्धी विधेयक संसदले हुबहु पारित गरेको हो । अघिल्लोपटक पारित भएको विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरी पुनर्विचारका लागि संसदमा फिर्ता पठाएकी थिइन् । तर, संसदले राष्ट्रपतिले पठाएको
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा आफुलाई मुद्धा हराउने सर्वोच्च अदालत र आफुलाई असहयोग गर्ने सभामुख अग्नीप्रसाद सापकोटालाई मुख्य निसाना वनाएका छन् । असोज १५ गतेदेखि १७ गतेसम्म राजधानी काठमाडौंमा हुने विधान महाधिवशेनमा प्रस्तुत गर्न अध्यक्ष ओलीले तयार गरेको प्रतिवेदनमा
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुले १४ औं महाधिवेशन सम्बन्धी छलफललाई तीव्रता दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग नेताहरुले समूहगत र व्यक्तिगत छलफल गरिरहेका छन् । शुक्रबार साढे तीन बजेबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र
काठमाडौं । संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका दुई दलमध्ये जनता समाजवादी पार्टी नेपालले असोज ३ अर्थात् संविधान दिवसका दिन मौन रहने निधो गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विरोधका कार्यक्रम गर्ने भएको छ । संविधान संशोधन नहुञ्जेलसम्म मधेसका माग पूरा नहुने भन्दै नवगठित लोसपा
विराटनगर । अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार बुधबार दुई जना मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गर्ने तयारी छ । स्रोतका अनुसार तुलसी न्यौपाने र हिरा थापा मन्त्री बन्ने सम्भावना छ ।