एजेन्सी । संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबालिकाहरूको पठन पाठनमा समस्या भएको जनाएको छ । युनिसेफले हालै मात्र सार्वजनिक गरेको एक तथ्यांकमा दिइएअनुसार विश्वका कतिपय देशमा अहिले पनि बालबालिका विद्यालय जान पाएका छैनन् । एक प्रतिवेदनमा
तेहरान । इरानमा सोमबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले ५.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । तुर्किमेनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने इरानी भूभागमा सोमबार बिहान भूकम्प आएको अधिकारीहरुले जनाएका छन् । भूकम्प सतहदेखि १० किलोमिटर गहिराइबाट आएको भूकम्प मापन केन्द्रले
काबुल । अफगानिस्तानमा तालिबान सरकार घोषणा भएको केही दिनपछि कतारका विदेशमन्त्री काबलु पुगेका छन् । कतारका उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानी काबुल पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । काबुलमा कतारका विदेशमन्त्रीले तालिबान सरकरका प्रधानमन्त्री मुल्ला मोहम्मद हसन अखुन्द, पूर्वराष्ट्रपति हमिद
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच फोनमा कुराकानी भएकाे छ । जो बाइडन राष्ट्रपति भएपछि चिनियाँ समकक्षी सी जिनपिङसँग यसरी फोन गरेको सात महिनापछि यो दोस्रो पटक भएको बीबीसीले जनाएको छ । पछिल्लो समय व्यापार, महामारी र जासुसीको विषयलाई लिएर
युएई । अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ घानीले अफगानिस्तानबाट आफूले पैसा लिएर नभागेको प्रस्ट पारेका छन् । उनले काबुल छाड्ने निर्णय आफूले सुरक्षा अधिकारीहरुको सल्लाहका आधारमा लिएको पनि जनाएका छन् । काबुलमा शान्ति कायम राख्नका लागि आफूसँग अन्य कुनै विकल्प नरहेको पनि उनले प्रस्ट पारेका छन्
एजेन्सी । मेक्सिकोमा मंगलबार राति ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अकापुल्को सहरनजिकै केन्द्रविन्दु बनाएर ७.० म्याग्निच्युडको भूकम्प गएको हो । मानवीय क्षतिबारे भने जानकारी आएको छैन । मेक्सिकोका राष्ट्रपति म्यानुयल लोपेज ओब्राडेरले भूकम्पका कारण चट्टान खसेर पर्खालहरू भत्काएको जानकारी दिएका
एजेन्सी । वासिङ्टन डीसीमा भएको गोली काण्डमा परी कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ ७ः ३० (ग्रीनविच समय ११ : ३०) बजे गोली चलेको अमेरिकी प्रहरीले