काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्वाङ (बैरागी काइँला)को स्वास्थ्यमा सुधार आएको छ । एक साताअघि मस्तिष्काघात भएपछि उनी काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा उपचाररत छन् । उनकी छोरी नामोती नेम्वाङका अनुसार काइँलाको स्वास्थ्यमा सुधार आएसङ्गै उनलाई सघन उपचार कक्षबाट वार्डमा सारिएको छ । साथै शरीर
काठमाडौं । ‘राष्ट्रिय कविता महोत्सव’ २०७८ मा भोजपुरकी कवि कविता राई प्रथम भएकी छिन् । उनको ‘देशको नक्सा’ शिर्षकको कविता प्रथम भएको हो । यस्तै धादिङकी अमृता स्मृति दोस्रो, ताप्लेजुङकी सविता बराल, बर्दियाकी निरञ्जनाकुमारी चन्द र नुवाकोटका प्रकाश सिलवाल तृतीय भएका छन् । प्रत्येक वर्ष
ललितपुर । ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले आज वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ औँ जन्मोत्सवका अवसरमा सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् । महर्जनले बिहान जोशी निवास बखुम्बहाल पुगेर उनलाई शुभकामना अर्पण गरे । नयाँ परिवर्तित रुपको कोभिड महामारीलाई ध्यानमा राखी साधारण तरिकाले आफ्नो
संगीता थापा गजल लेखन, वाचन र अभिनयमा सक्रिय तथा निपुण छिन् । कला र साहित्यवाट पाठक, श्रोता र दर्शकको मन जित्न सफल थापासंग अर्का कवि, गायक तथा पत्रकार गौतम सागर राईले छोटो कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानी : संगीताजी, तपाइसंग छोटो कुराकानी गर्न
शायद तिमीलाई थाहा नहुन सक्छ,तिमीले ऊही पुरानो रेशमी चुनरी ओढेर आउँदासूर्य डुब्ने बेलाको सिर्सिरे बतासमातिम्रो चुनरी फेरी सल्वलाउंदामेरो ऊही प्रेमिल मनको बगैंचामापुराना याद फूल्न लागेको छ ! शायद तिमीलाई याद छैन,हाम्रो पहिलो भेटमातिमीले ओढेर आएको त्यही फूलबुट्टे चुनरीबगैंचाका हरेक कुनामा डुल्दातिमी तिनै फूलहरुमा बिलिन भएकी
मदन पुरस्कार विजेता साहित्यकार नीलम कार्की निहारिकाको अर्को उपन्यास ‘द्रौपदी अवशेष’ वजारमा आउन लागेको छ । उपन्यास योगमायावाट मदन पुरस्कार जितेकी साहित्यकार कार्कीले ‘द्रौपदी अवशेष’मा महाभारतकी एक सशक्त पात्र द्रौपदीलाई केन्द्रमा राखेर लेखेको अनुमान गर्न सकिन्छ जसरी साहित्यकार कृष्ण धरावासीले ‘राधा’ उपन्यास लेखेका थिए ।
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्येबाट समीक्षा, बिक्री, साहित्यकारको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर सो कृतिलाई रु एक लाख