चित्राकुमारी थाम्सुहाङले जिन्दगीको चित्र आफैं कोरिन् । पूर्वी पहाड पांचथरमा जन्मिएका चित्राका सामुन्नेमा चुनौतिका पहाडहरु उनका आंखा अगाडि परिरहने कुम्भकर्ण हिमालभन्दा अग्ला थिए । जसोतसो प्राथमिक विद्यालय सकेकी चित्रालाई ४ कक्षादेखि घरभन्दा केही टाढाको स्कुलमा पुग्नुपर्थ्यो । घरमा आमासंग वोल्दावोल्दै धेरैजसो नेपाली भाषामा वानी परेकी
लिन मात्र होइन, नेपालीहरुले दिन पनि जानेका छन् । अर्जुन मैनाली यस्तो दिने मानिस हुन्, जो दिनका लागि नै संसारभर डुल्ने गर्छन । संसारकै लागि एक अग्रणी रक्तदाता मानिएका अर्जुन मैनालीले अहिलेसम्म झण्डै दुइ सय पटक रक्तदान गरिसकेका छन् । रक्तदानका लागि चेतना फैलाउन विश्वका
सन्तोष साहलाई कर्मले डोहोर्याउंदै सिरहादेखि लण्डन पुर्यायो । सीपले वीवीसी पुर्यायो । वीवीसीले चर्चाको शिखरमा पुर्यायो । धेरैले सफलताका लागि सपना देख्नु पर्छ भन्छन्, सन्तोषले त्यो लण्डनको कहिल्यै सपना देख्ने हैसियत राखेनन् । सफलताको अर्को कडी पढाइ पनि हो भनिन्छ, शायद उनले सोचे जति नेपालमा