नेपाली कांग्रेसका नेता डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापन गरेर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरवहादुर देउवाको नेतृत्वमा सरकार वन्ने कुनै संभावना नभएको वताएका छन् । कार्यक्रम नेपाल तस्विरमा पत्रकार प्रकाश गिरीसंग कुरा गर्दै नेता सिंहले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको विघटन नै प्रमुख
साहित्यकारहरु सधै अरुका कथा मात्रै लेख्दैनन्, कहिलकांही आफ्नै कथाव्यथा पनि उदांगो पारिदिन्छन् । गतवर्ष राजेन्द्र पराजुलीले एउटा संस्मरात्मक कृति लेखे ‘कोटेश्वरको केटो’ । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले यो वर्ष सोही कृतिलाई उत्कृष्ट साहित्यिक कृति २०२० वाट पुरस्कृत गरेको छ र आज सो पुरस्कार हस्तान्तरण
नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले आज विश्वभर आफ्नो तेश्रो स्थापना दिवसलाई ‘इञ्जा डे’ को रुपमा मनाउंदैछ । नेपालमा आज आयोजना हुने विशेष समारोहमा ‘उत्कृष्ट साहित्यिक कृति पुरस्कार’, ‘उत्कृष्ट खोजी पत्रकारिता पुरस्कार’, ‘उत्कृष्ट सामुदायिक पत्रकारिता पुरस्कार’ र ‘पत्रकारिता दीर्घ सेवा पुरस्कार’ गरेर चारवटा पुरस्कार प्रदान गरिदैछ