एमालेको अवरोधकाबीच अगाडि बढेको संसद् स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच प्रतिनिधिसभा बैठक अगाडि बढेको थियो । बैठकको कारबाही सुरु हुनासाथ एमाले सांसदहरु आ आफ्नो स्थानबाट उठेर वेल घेराउ गर्न पुगेपछि संसद् स्थगित गरिएको हो ।

उनीहरुले नाराबाजी गरिरहेका बेला सभामुख अग्नि सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्न समय दिए । नारावाबाजीकै बीच अर्थमन्त्रीले सो प्रस्ताव पेश गरे ।

प्रतिक्रिया दिनुहोस्