काठमाडौं । विकास हाइड्रोपावरले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।कम्पनीले अधिकृत तथा जारी पूँजी ४६ करोड २८ लाख ५० हजार रुपैयाँ को ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख ८८ हजार ५०० कित्ता शेयर आईपीओ
काठमाडौैं । भदौ महिनाको अन्तिम दिन, बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएको सूचना प्रकाशित गरेपछि त्यसको नकारात्मक प्रभाव शेयर बजारमा परेको छ। बजारसँग नकारात्मक सम्बन्ध रहेको ब्याजदर बढेपछि यस दिन नेप्से घट्न दबाब पुगेको हो। विगत केही दिनदेखि नै ब्याजदर बढ्ने हल्लाले बजार घट्दो क्रममा
काठमाडौं । विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्वन्धी दुई अलग अतिरिक्त वित्तीय सम्झौतापत्रमा आज हस्ताक्षर
काठमाडौं । नेपाल–भारत रेल्वे सम्झौता भएसँगै बुधबार पहिलोपटक हिन्द टर्मिनल प्रालिको भारतीय रेल वीरगञ्ज सुख्खा बन्दरगाहमा निजी क्षेत्रको रेल आएको छ। ‘हल्दियाबाट एक र्याकको कार्गो रेल बुधबार बिहान १० बजे सुख्खा बन्दरगाह आइपुगेको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार खाद्यान्नको २०
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ । छापावाल र तेजाबी दुवै गुणस्तरका सुनको भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार २०० रुपैयाँ पुगेको छ । हिजो छापावाल सुनको मूल्य