वासिङ्टन डी.सी.का व्यस्त गल्लीहरूमा एउटा पुरानो तर अझै समाधान नभएको बहस गुञ्जिरहेको छ — अमेरिकी संघीय सरकारको बढ्दो ऋण। सन् २०२५ सम्म आइपुग्दा यो ऋण ३५ ट्रिलियन डलर नाघिसकेको छ, जुन संख्या केवल एक औंठा लाग्ने अंक होइन; यो देशको आर्थिक भविष्य, राजनीतिक स्थायित्व र
संयुक्त राष्ट्रसंघका विश्वभरमा एक दर्जन द्वन्द्वग्रस्त क्षेत्रमा करिब ७४,००० शान्ति सैनिक तैनाथ छन्। तिनीहरूलाई चर्चित फिका नीलो हेलमेटमा सहजै चिन्न सकिन्छ। तिनीहरुमध्ये महिला भेट्टाउन अलि गाह्रो छ। त्यहाँ सैन्य विशेषज्ञ, प्रहरी र स्थलगत सैनिक एकाइहरू छन्, जुन १२१ देशहरूबाट शान्ति कायम गर्न मद्दत गर्न खटिएका
तपाइको एउटा मात्रै चाहना के छ भनेर कसैले सोध्यो भने तत्कालै उत्तर दिन कठिन हुन्छ । उत्तरका लागि एकैछिन सोच्नुपर्छ । यही प्रश्न पत्रकार कमल पौडेललाई सोध्यो भने, उनको उत्तर तत्कालै आउंछ, उनी भन्छन् म अहिले वांच्न चाहन्छु । मानिसहरु क्यान्सर रोगको नाम सुन्नासाथ डराउंछन्
काठमाडौं । सत्तामा जाने विषयमा पर्ख र हेरको नीतिमा रहेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अव सत्ताका लागि रेस नगर्ने निर्णय लिएका छन् । आफुसंग वहुमत नभएको, छिमेकी मुलुक भारत अहिले सत्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई टिकाउन क्रियाशिल भएको र लगातार शक्ति आर्जन
डिसी । नौवटा विश्व कीर्तिमान कायम गर्न सफल नेपाली कराते खेलाडी उज्जल ठकुरीले पाकिस्तानी विश्व कीर्तिमानधारी मोहम्मद रसिदले वनाएको रेकर्ड व्रेक गरिदिएर पुन कीर्तिमान कायम गरेका छन् । अमेरिकाको डिसी महानगर क्षेत्रमा करिव दुई दशकदेखि बस्दै आएका खेलाडी ठकुरीले पाकिस्तानका लागि ३० वटा कीर्तिमान वनाएका
लुइभेल, केन्टकी । उवर चालक शुभकर खड्काका लागि सहयोग संकलनका लागि गोफण्डमीमा सुरु गरिएको खातामा झण्डै ६० हजार डलर उठिसकेको छ भने सो खाता खोलिदिने सायन वेनिष्टरले २० हजार डलर थप गरिदिने भएकी छिन् । क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा उवर चलाउने शुभकरमाथि तीनजना महिला उवरयात्रीले दुव्र्यवहार गरेका
नेपालमा गएको विनाशकारी भूइचालो पछि दुइवटा सामुहिक वस्ती वसाएका धुर्मुस सुन्तलीको तेस्रो स्वप्नील परियोजना अन्तर्गत चितवनको रामपुरमा निर्माणाधिन गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला भने निकै कष्टकर वाटोवाट अगाडि वढिरहेको छ । दुइवटा वस्ती वनाउन सफल भएका धुर्मुस सुन्तलीले तेस्रो परियोजनाको रुपमा मिनि नेपाल वनाउने घोषणा