कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार पुगेको छ ।

बिहीबार ११ जनाको मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण भएको मृत्युदर नेपालमा करिब १.५ प्रतिशत छ भने संक्रमीतको संख्या ७ लाख ८० हजार नाघिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्