काठमाडौं । आगामी नयां वर्षदेखि किसान आयोगमा अध्यक्ष तथा सदस्यहरु रिक्त हुने भएकोले सरकारले ती पदहरुमा आवेदन माग गरेको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले एक सुचनामार्फत ती पदहरुमा नियुक्तिका लागि इच्छुक योग्य व्यक्तिहरुलाई आवेदन दिन आग्रह गरेको छ । किसान आयोगमा एक जना अध्यक्ष,
काठमाडौं । सर्लाहीका उखु किसानले काठमाडौं केन्दि्रत आन्दोलनको घोषणा गरेका छन् । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै मंसिर २८ गतेदेखि माइतीघर मण्डलामा आन्दोलन थाल्ने घोषणा गरेका हुन् । माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने