काठमाडौं । संविधान दिवसका उपलक्ष्यमा सरकारको तर्फवाट न्याधिशहरुलाई समेत मानपदवी दिएको विषयमा सर्वोच्च अदालत बार एशोसिएसनले विरोध जनाएको छ । न्यायाधीशलाई मानपदवी दिँदा न्यायपालिकाको स्वतन्त्रतामा गम्भीर असर पुग्ने बताउंदै सर्वोच्च वारले न्यायपालिकालाई प्रभावित पार्ने गरी कुनै पनि प्रकारका मानपदवी दिने गरी सिफारिस र घोषणा नगर्न
काठमाडौं । संवैधानिक इजलासमा को न्यायधिश वस्ने वा नवस्ने भन्ने निक्र्योल गर्ने अधिकार सम्वन्धित न्यायधिश र इजलासको मात्र भएको जिकिर गर्दै सर्वोच्च अदालत प्रशासनले मुद्धाका पक्षले कुनै पनि दावी गर्न नपाउने वताएको छ । संवैधानिक निकायका नियुक्ति सम्वन्धमा परेको मुद्धालाई किनारा लगाउन गठित संवैधानिक इजलासमा
विद्यालय भनेको ज्ञानको ऊर्जा र हौसला प्राप्त गर्ने ठाउँ । अझ बालबालिका आफैँ उत्प्रेरित भएर सिक्न सक्ने वातावरण भएको स्थान । तर, अचेल विद्यालय अझ ‘स्कुल’ भन्नेबित्तिकै बालबालिकालाई अभिभावकले निश्चित समयमा जबर्जस्ती पु¥याइदिने, दिनभरि कोठामा थुनेर पढाएर धेरै गृहकार्य दिएर पठाउने ठाउँ भन्ने नै धेरैले
एजेन्सी । धनी देशहरूको समूह जी–सेभेनका नेताहरूले कोभिड–१९ महामारीले ल्याएको जस्तो क्षति अब कहिल्यै नदोहोरिने सुनिश्चितता गर्न आफ्ना सबै स्रोतहरू प्रयोग गर्ने वाचा गर्दैछन् । बेलायतमा भइरहेको जी–सेभेन सम्मेलनको दोस्रो दिन उनीहरुले एउटा घोषणापत्र जारी गर्र्दैछन् । जसमा उक्तउद्देश्य हासिल गर्नका लागि चरणबद्ध उपायहरू हुनेछन्
एजेन्सी । भारतमा चट्याङ लागेर एकै दिन २३ जनाको मृत्यु भएको छ । भारतीय विभिन्न सञ्चार माध्यमका अनुसार सोमबार साँझ चट्याङ लागेर एकै दिन २३ जनाको मृत्यु भएको हो । पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङले २३ जनाको
काठमाडौं । काठमाडौं उपत्यकामा २० गतेसम्म जारी निषेधाज्ञा केही खुकुलो पार्ने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूबीच यसबारे छलफल भइरहेकाे काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । निषेधाज्ञा भने एक साता थप्नेगरी छलफल भएको उनले
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीको शपथ विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले यस प्रकरणमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलाशले दिएको आदेशमा भनिएको छ, ‘निवेदकको माग बमोजिम आदेश किन जारी हुन