लन्डन । वैज्ञानिकहरुले तापक्रम विश्वव्यापी रुपमा बढ्दो क्रममा रहेको बताएका छन् । वैज्ञानिकहरुले पहिलेको तुलनामा विश्वका विभिन्न स्थानमा तापक्रममा बृद्धि भएको बताएका हुन् । तापक्रम बृद्धिले मानव स्वास्थ्यमा नै गम्भिर चुनौती थपेको उनीहरुको भनाइ छ । सन् १९८० पछि ५० डिग्री सेल्सियस भन्दाबढी तातो हुने
काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकले पछिल्लो ३ महिनामा मात्रै झण्डै साढे ३४ खर्ब रुपैयाँ बराबरको आम्दानी गरेको छ । अप्रिल देखि जून महिनासम्मको त्रैमासिकमा फेसबुकले कूल २९ अर्ब १० करोड अमेरिकी डलर आम्दानी गरेको छ । यो आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ५६
काठमाडाैं । दूरसञ्चार क्षेत्रको नियामक निकायका रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले फाइभ जी प्रयोग गर्न पाउने प्रावधानसहित कार्यविधि पारित गरेको छ । केही दिन अगाडि बसेको प्राधिकरण बोर्डले फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८ पारित गरेको हो । कार्यविधि पारित भएसँगै नेपालमा फाइजी सञ्चालनको बाटो
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ एपहरु टिकटक र विच्याटमाथिको प्रतिबन्ध फुकुवा गरेका छन् । यसअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका थिए । यद्यपि ट्रम्पको उक्त आदेश विरुद्धमा श्रृंखलाबद्ध रुपमा अदालतमा मुद्दा परेसँगै कार्यान्वयनमा आउन सकेको थिएन
काठमाडौं । देशका अधिकांश भागमा मनसुन सक्रिय भएको छ । यो वर्षको मनसुन हिजो दिउँसोदेखि नेपाल प्रवेश गरेको र अहिले देशभर फैलिने क्रममा रहेको मौसमविदहरुले बताएका छन् । जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुनमा औसतभन्दा बढि पानी पर्ने पूर्वानुमान गरेको छ । जसका
पछिल्लो केही समयदेखि संसारभरिका थुप्रै प्रमुख समाचार तथा सरकारी वेबसाइटहरू डाउन भएका छन् । गार्डियन, फाइनेन्सियल टाइम्स, इन्डिपेन्डेन्ट र न्यूयोर्क टाइम्सको वेबसाइट्स पछिल्लो केही समयदेखि खोलिएको छैन । बेलायती सरकारको वेबसाइट gov.uk पनि डाउन छ । ती वेबसाइट्स खोल्ने कोसिस गर्दा ‘एरर ५०३ सर्भिस अनअभेलेभल’
इजरायलमा बायोमिल्क कम्पनीले प्रयोगशालामै आमाको दूध उत्पादन गर्न सफल भएको छ ।कम्पनीका अनुसार प्रयोगशालामा उत्पादित उक्त दूधमा आमाको दूधमै जत्तिको पौष्टिक तत्व पाइन्छ । यद्यपि प्रयोगशालामा उत्पादित र आमाको स्तनपानबाट प्राप्त हुने दूधको बीचमा एउटा एन्टीबडीको भने फरक हुन्छ । बायोमिल्क कम्पनीका सह सस्थापक तथा
काठमाडौं : कोरोना महामारीमा जारी गरिएको निषेधाज्ञा अवधिमा आचारसंहिता उल्लङ्घन गर्ने राष्ट्रिय समाचार समिति (रासस) सहित ६५ वटा सञ्चारमाध्यम कारबाहीमा परेका छन् । प्रेस काउन्सिल नेपालले अनुगमन गर्दा ६५ वटाले आचारसंहिता उलंघन गरेको पाइएकोले कारबाही गरिएको जनाएको छ। काउन्सिलले आज सार्वजानिक गरेको प्रतिवेदन अनुसार कोरोना