वैदेशिक रोजगार राजनीतिक दल र नेताका लागि निर्वाचनमा भोट माग्ने नारा बनेको छ भने फ्रि भिसा फ्रि टिकट’ भोट बढाउने दाउ। अहिले धेरैजसो राजनीतिक दलहरूले ‘फ्रि भिसा फ्रि टिकट’ को प्रलोभन देखाएर मतदाता तान्ने प्रयास गरिरहेको देखिन्छ।
चितवन । चितवन प्रहरीले नारायणी नदीमा हाम फालेका एक पुरुषलाई उद्दार गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगर ४ का ४९ वर्षका बाबुराम आचार्यलाई उद्दार गरेको हो । बुधबार दिउँसो पौने दुई बजेको समयमा नारायणी नदीको पुलबाट आत्महत्या गर्न नदीमा हामफालेका उनलाई वडा
चितवन । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनमा चुनावी दौडाहामा छन् । संघीय निर्वाचनको मिति तय भएपछि आफ्नो निर्वाचन क्षेत्रको दौडाहामा आएका हुन् । उनले चितवनको माडी पुगेर बुधबार तीन स्थानमा उद्घाटन गरेका छन् । उनले एकैदिन दुई सडक र एक पुलको उद्घाटन गरेका
संयुक्त राष्ट्रसंघका विश्वभरमा एक दर्जन द्वन्द्वग्रस्त क्षेत्रमा करिब ७४,००० शान्ति सैनिक तैनाथ छन्। तिनीहरूलाई चर्चित फिका नीलो हेलमेटमा सहजै चिन्न सकिन्छ। तिनीहरुमध्ये महिला भेट्टाउन अलि गाह्रो छ। त्यहाँ सैन्य विशेषज्ञ, प्रहरी र स्थलगत सैनिक एकाइहरू छन्, जुन १२१ देशहरूबाट शान्ति कायम गर्न मद्दत गर्न खटिएका
काठमाडौँ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा लिवर्टी इनर्जी कम्पनीले केही सुधार गरेको छ । अघिल्लो वर्ष ३ करोड ८५ लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनी यो त्रैमाससम्म आइपुग्दा २ करोड ८४ लाख रुपैयाँ नोक्सानमा रहेको छ । यो कम्पनीले अहिलसम्म बिद्युत बिक्रीबाट आम्दानी गरेको
काठमाडौं । बितेको २४ घण्टामा देशभर १५५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १३५१ जना संक्रमणमुक्त भएका छन् । यस्तै थप १० जनाको मृत्यु हुँदा मृतकको कुल संख्या